‘घामपानी’ मा हेर्नुस् दयाहाङ र केकीको तामाङ सेलो

फिल्म ‘घामपानी’ मा समावेश ‘तामाङ सेलो’ गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक सेलोमा अभिनेता दयाहाङ राई र नायिका केकी अधिकारी फिचरिङ छन् । भिडियो :
चन्द्र कुमार दोङको संगीत रहेको फिल्ममा संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चकोको स्वर छ । दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मलाई सिनमो आर्टस्ले निर्माण गरेको हो ।
For More videos Log on to Mazzako TV







