आउँदो साता फिल्म ‘अपरिचित’ प्रदर्शनमा आउने भएको छ । यो फिल्मले सोलो रिलिजको अवसर पाउनेछ । अहिले दुई फिल्महरु ‘लप्पन छप्पन’ र ‘पलाँस’ प्रदर्शनरत छन् ।

जुना फिल्मसको प्रस्तुती रहेको फिल्म ‘अपरिचित’ मा नयाँ कलाकारहरुले अभिनय गरेका छन् । रमेश थिङको निर्देशन रहेको फिल्ममा मिलन लामा र जाविन्द्र सुब्बाको निर्माण छ । फिल्मलाई सञ्चु थोकरले खिचेका हुन् भने कोरियोग्राफी शंकर विसीको रहेको छ । प्रोमो हेर्नुस् : 

For More videos Log on to Mazzako TV