‘सिरिमा सिरि’ लिरिकल भिडियो

गायिका बिना लामाको ‘सिरिमा सिरि’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘सिरिमा सिरि’ गीतमा शब्द, संगीत तथा स्वर गायिका लामाकै हो । गीतमा परदेशीएका आफ्नो प्रेमीलाई सम्झिएको भाव बुझ्न सकिन्छ । लिरिकल भिडियो यस्तो छ :
हरेक प्रमीको मनको भाव लाई उठाएको र हरेकलाई यो गीत आफ्नै लाग्ने गायिका लामाको बुझाई छ । गीतको संगीत संयोजन फणिन्द्र राइले गरेका छन् भने लिरिकल भिडियाको सम्पादन तथा निर्देशन बिनोद लामाको रहेको छ ।
For More videos Log on to Mazzako TV







