युट्युवमा दोश्रो ट्रेन्डिङमा दया र दीयाको ‘वीर विक्रम’
यसै वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘वीर विक्रम’ युट्युवमा पनि हिट भएको छ । गत शुक्रबार साँझ मात्रै युट्युवमा रिलिज गरिएको यो फिल्मलाई झण्डै आठ लाखले हेरेका छन् भने नेपाल युट्युव ट्रेन्डिङमा दोश्रो नम्वरमा छ । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ हेर्नुस् :
फिल्म ‘वीर विक्रम’ मा अभिनेता दयाहाङ राई र नव नायिका दीया पुनको मुख्य भूमिका रहेको छ । साथमा अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतको अभिनय छ । याम थापाको लेखन रहेको फिल्ममा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।
For More videos Log on to Mazzako TV