यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ को ‘रन अन गन’ बोलको गितको सार्वजनिक भएको छ । पपस्टार सविन राईको स्वर रहेको गीतमा दिपक आर जे को शब्द तथा संगीतमा रहेको छ । भिडियो हेर्नुस् :

गीतमा संगीत संयोजन ‘द इलेक्ट्रा’को रहेको छ । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई डम्बर चन्दले निर्माण गरेका हुन् । ट्रेलर रिलिज भएसँगै ‘लप्पन छप्पन’ प्रतिक्षित बन्न गएको छ ।

For More videos Log on to Mazzako TV