भोलि अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘यो साइनो मायाको’ सेन्सर पास भएको छ । लभ स्टोरी यो फिल्मलाई सेन्सर वोर्डले युनिभर्सल प्रमाण पत्र दिएको छ । सबै उमेर समुहका दर्शकले ‘यो साइनो मायाको’ लाई हेर्न सक्नेछन् ।

yosainomayako

अरुण कुमार प्रधानको निर्देशन रहेको फिल्म ‘यो साइनो मायाको’ मा जतिन ताम्राकार, रेश्मा घिमिरे र नवोनितराज प्रधान, किशोर भण्डारी ‘डिठ्ठा साब’ लगायत कलाकारहरुको अभिनय रहेको छ । नव नायक ताम्राकार र नव नायिका घिमिरेसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV