दिपेश गौतमको मन पर्यो सार्वजनिक (भिडियो)
दिपेश गौतमको मन पर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा केके अधिकारी र मोडल क्रिष्टिना थापाको अभिनय छ । केके र क्रिष्टिनाको जोडी समेत मज्जाले जमेको देखिन्छ ।
मिन गुरुङको शब्द तथा संगीतमा तयार भएको गितलाई केदार धितालले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन, रोहित बस्नेतको कोरियोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोले बजारमा निकै चर्चा बटुल्ने अपेक्षा गरीएको छ ।
भिडियो