मिलन गीति एल्बम पछि गायक मिलन श्रेष्ठले ‘मायालाई चिनो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । यस म्युजिक भिडियोलाई कम समयमै दर्शकले मन पराएको देखिन्छ । भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । गीतलाई अहिलेका लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीत गरेका छन् हुन भने शब्द पनि उनैको छ ।

Keki Adhikari

विशाल भण्डारी निर्देशित यस भिडियोमा केकी अधिकारी गाउँले युवतीको रुपमा प्रस्तुत भएकी छिन् । हरि हुमागाँईले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV