ज्योती मगरलाई मन पर्यो अफ्रिकन (भिडियो)

आलोचना नै सहि । लोक गायिका तथा मोडल ज्योती चर्चा भैरहेको हुन्छ । चर्चामा रहि रहने ज्योती मगरले नयाँ लोक लयको म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । शंकर विसी निर्देशित भिडियो यस्तो छ :
भिडियोमा ज्यातीलाई निर्देशक विसीले नै साथ दिएका छन् । ‘ताला चापी झैं’ बोलको गीतमा देवी घर्ती मगर र पूर्ण परियारको स्वर छ । शब्द तथा संगीत एक नारायण भण्डारीले दिएका छन् । राजेश घिमिरेको क्यामेरा रहेको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका छन् ।
For More videos Log on to Mazzako TV







