Untitled-1 copy

क्यामेरा पर्सन राजीव कुमार श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् । ‘सरर मिनी बस चढेर’ चढेर बोलको गीतमा सुशान्त कार्की र श्रेया कार्की फिचरिङ छन् । भिडियो यस्तो छ :

 राजनराज सिवाकोटीको संगीत रहेको गीतमा गोपी दाहालको शब्द तथा स्वर छ । ज्ञानेन्द्र शर्माको क्यामेरा रहेको भिडियोको कोरियोग्राफी अल इन वन ग्रुपले गरेको हो । डान्सिङ नम्वर गीतको भिडियो पनि राम्रो बनेको छ ।

For More videos Log on to Mazzako TV