नीतासँग निखिलको माया गाढा (भिडियो)
चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘निर्भय’ को नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा शिव परियार र श्वेच्छा ठकुरीको स्वर रहेको छ । भिडियोमा नायक निखिल उप्रेती र नायिका नीता ढुंगाना फिचरिङ छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । भिडियो हेर्नुस् :
मधुसुदन भट्टराईको निर्देशन तथा देव प्रसाद पाण्डेको निर्माण रहेको फिल्म एक्सन लभ स्टोरी फिल्म हो । जहाँ निखिल र नीता मुख्य भूमिकामा प्रस्तुत छन् । निखिल र नीतासँगै फिल्ममा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्जवल गिरी, प्रदीप ढकाल, रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV