yuvaraj-chaulaguin

गायक युवराज चौंलागाईंको नयाँ गीत ‘मनको दाग’ आएको छ । जसको भिडियो समेत तयार भएको छ । युवराज आफ्नै स्वर तथा संगीत रहेको गीतको भिडियो समेत तयार भएको छ । भूषण दाहालको निर्देशन रहेको भिडियोमा युवराज र अनुष्का पाठक फिचरिङ छन् । शब्द समेत लेखेकी अनुष्काले स्वर पनि दिएकी छिन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV