गत शनिबार सुन्दर नगरी पोखरा सेलिव्रेटी वाक र फेसनमय भयो । सेन्ट्रल फेसन हवको प्रस्तुतीमा फेसन ट्रेन्डस् २०१७ पोखरामा नायिका, मिस नेपालदेखि मेल मोडलहरुले समेत वाक गरे ।

deepa-suvechha-uttam

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिका नम्रता श्रेष्ठ, हर्षिका श्रेष्ठ, रिमा विश्वकर्मा, मरिस्का पोखरेल, आँचल शर्मा, मिस नेपाल अश्मी श्रेष्ठ, शुभेच्छा खड्का (मिस नेपाल इन्टरनेश्नल २०१२) लगायतले विभिन्न डिजाइनका पहिरणमा वाक गरे । मेल मोडलतर्फ निराजन लुईंटेल, मन्चिन शाक्य, नवनीतिराज प्रधान, अमृत ढुंगाना, अमित श्रेष्ठ, मिस नेपाल अर्थ रोशनी खत्री, मोडल रोशन श्रेष्ठ, मिस पुर्वाञ्चल कृतिका गिरी, पुर्वाञ्चल फस्ट रनरअप ईच्छा मादेन लगायतले वाक गरे ।

deepashree-niraula

डिजाइनर उत्तम श्रेष्ठ, उनका विद्यार्थीहरु अञ्जना श्रेष्ठ र इशु मगरको डिजाइनमा तीन सिक्वेन्समा सेलिव्रेटी विभिन्न प्रकारका फेसनमा वाक गरेका थिए । शनिबार विहान पोखरामै डिजाइनर बनेपालीको सेन्ट्रल फेसन हवको शाखा पनि उद्घाटन गरियो । जहाँ फेसन सम्बन्धी अध्यापन गराइन्छ । तस्बिर : उद्धव रसाईली

fashion-hub-opened

namrata-shrestha

namrata-shrestha1

harshika-shrestha

reema-bk

mariska-pokhrel

mariska-pokhrel1

miss-nepal-ashmi-shrestha

roshni-khatri

kritika-giri

ichha-maden

aanchal-sharma1

aanchal-sharma

nirajan-luitel

manchin-shakya

amrit

roshan-shrestha

amit-shrestha

For More videos Log on to Mazzako TV