janak-tara

तारा प्रकाश लिम्बुको सुमधुर संगीत तथा स्वरमा ‘मायाको चिनो’ बोलको गीत तयार भएको छ । जनक पहारीको मन छुने शब्द रहेको यस गीतको भिडियो पनि तयार भएको छ । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा संगीतकार तारा र मोडल सम्पदा बाँनिया फिचरिङ छन् । भिडियो यस्तो छ :

भिडियोमा देखिएका बाल कलाकारहरु रियास पहारी र जेनिशा हुन् । भिडियोलाई हरी हुँमागाईंले खिचेका छन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । ‘मायाको चिनो’ गीत जनकको ‘वियोन्ड’ एल्बममा समावेश ६ मध्येको एक हो । बाँकी ५ गीतहरुको छिट्टै भिडियो तयार गरेर बजारमा ल्याउने जनकले बताएका छन् । एउटा गीतको भिडियोलाई नायिका निशा अधिकारीले निर्देशन गरेकी छिन् ।

For More videos Log on to Mazzako TV