भिडियो हेर्नुस् :

अमेरिकामा रहेका मोडल प्रज्वल गजुरेलले नायिका प्रियंका कार्कीसँग म्युजिक भिडियोमा रोमान्स गर्ने अवसर पाएका छन् । प्रियंका अमेरिका गएको अवसर पारेर प्रज्जवलले म्युजिक भिडियो सुट गरेका हुन् । ‘मस्की मस्की’ बोलको म्युजिक भिडियोलाई निर्देशक नवराज आचार्यले निर्देशन गरेका छन् ।

priynaka-at-usa

गायक तथा संगीतकार दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको गीत ‘मस्की–मस्की’ को अमेरिकाको विभिन्न लोकेशनहरु कैद गरिएको छ । म्युजिक भिडियोलाई शम्भु मोक्तान र ब्राडनले खिचेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका छन् ।

For More videos Log on to Mazzako TV