निर्माता तथा वितरक मानन्धरलाई पितृ शोक
फिल्म वितरक तथा निर्माता सुनिल मानन्धरलाई पितृ शोक परेको छ । करिब ८५ वर्षका उनका पिता श्याम बहादुर मानन्धरको आइतबार बालुवाटार निवासम निधन भएको हो । स्व.मानन्धर क्यान्सरबाट ग्रसित थिए ।
स्व.मानन्धरको शवलाई यतिबेला ढल्को गुठितिर लैजाने कार्य भैरहेको छ । शोक शन्तप्त परिवारलाई शान्तवना दिन आफन्त र केही फिल्मकर्मी मानन्धर निवासमा पुगेका छन् । स्व.मानन्धरप्रति श्रद्धा सुमन व्यक्त गर्दै शोकाकुल परिवारप्रति धैर्य धारणको कामना गर्दछौं ।
For More videos Log on to Mazzako TV