‘तिम्रो पिक्चर हिट’ लेखकको आयो ‘चल्दै चल्दैन’ (भिडियो)
फिल्म ‘किस्मत २’ को ‘तिम्रो पिक्चर हिट’ जस्तो गीत लेखेका लेखु सहयात्रीको शब्दमा नयाँ गीत बनेको छ । जसको म्युजिक भिडियो समेत तयार भएको छ । विक्रम राईको संगीत र पुरुषोत्तम सुवेदीको स्वर रहेको ‘चल्दै चल्दैन’ बोलको गीतको भिडियोलाई भीम थापाले निर्देशन गरेका छन् । भिडियोमा जीवन जंग थापा र अनिता चन्द फिचरिङ छन् । भिडियो हेर्नुस् :
जयराम थापाले खिचेको भिडियोलाई प्रविण रश्मी मगरले सम्पादन गरेका छन् । कस्टुम डिजाइन सन्तोष शर्माको छ । भिडियोको सुट सिन्धुली र काठमाडौंमा गरिएको छ ।
For More videos Log on to Mazzako TV