बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राधे’ को टिजर रिलिज भएको छ । टिजरमा निखिल खुकुरी खेलाउँदै एक्सन अवतारमा प्रस्तुत भएका छन् भने नायिकाद्वाय प्रियंका कार्की र अशिष्मा नकर्मीका पनि केही झलकहरु छन् । टिजर हेर्नुस् :

जगदिश्वेर थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘राधे’ लाई सुशिल पोखरेलले निर्माण गरेका हुन् । कृष्ण श्रेष्ठको छायाँकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । टिजरले के दर्शकलाई हलसम्म आकर्षक गर्ला ?

nikhil-uprety-in-radhe

For More videos Log on to Mazzako TV