नायिका नीता ढुंगाना यतिबेला बैंककमा छिन् । कार्यक्रमको सिलसिलामा उनी केही दिन अगाडी त्यहाँ गएकी हुन् । कार्यक्रम सकिइसकेका छ । यसै साता उनी नेपाल फर्किनेछिन् । खाली समयमा नीताले बैंककमा खुब रमाईलो गरिरहेकी छिन् । जुन तस्बिरहरु उनले आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन् ।

neeta-dhungana1

नीताले बैंककका स्विमिङ र सपिङका तस्बिरहरु फेसबुकमा पोस्ट गरेकी छिन् । पोस्ट गरिएको उनी निकै ‘कुल’ देखिएकी छिन् । तस्बिरहरु हेर्दा लाग्छ, नीता समुन्द्रको पानीमा निकै रमाइरहेकी छिन् । ब्रेकअपपछि नीता काममा व्यस्त छिन् । गत साता मात्रै उनी अभिनित फिल्म ‘लेक साइड’ प्रदर्शनमा आएको थियो भने निखिल उप्रेतीसँग उनले अभिनय गरेको फिल्म ‘निर्भय’ को ट्रेलर यसै साता सार्वजनिक भएको छ ।

neeta-dhungana

For More videos Log on to Mazzako TV