निखिल उप्रेती र नीता ढुंगाना अभिनित फिल्म ‘निर्भय’ अडियो जुकबक्स र केही रोमान्टिक मुडका तस्बिरहरु सार्वजनिक भएका छन् । अर्जुन पोखरेल र तारा प्रकाश लिम्बुले संगीत दिएको फिल्ममा तीन गीतहरु छन्, जसमा ‘खुल्लम खुल्ला’ बोलको गीतको भिडियो समेत रिलिज भैसकेको छ । अडियो जुकबक्स सुन्नुस् : 

मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्म ‘निर्भय’ एक्सन लभ स्टोरी फिल्म हो । देवी प्रसाद पाण्डेको निर्माण रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन रहेको छ । ‘निर्भय’ चैत १८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

neeta-nikhil

neeta-nikhil1

neeta-nikhil2

For More videos Log on to Mazzako TV