फागुन १३ गतेदेखि प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ बहुप्रतिक्षि बनिरहेको छ । फिल्मको आइटम सङ्ग र ट्रेलरले यतिबेला फिल्म थप चर्चा चुलिएको छ । यो सँगै ट्रेलरमा समावेश केही संवादहरुले भने फिल्मप्रति दर्शकको थप ध्यान आकृष्ट गरिरहेको छ । हामीले ‘लुट २’ ट्रेलरमा समावेश १० रमाईला हिट संवादहरुलाई यहाँ प्रस्तुत गरेका छौं :

saugat-bipin-in-loot2

१.कहिलेसम्म चाहिं घण्टा घरको घण्टा जस्तो यताउता यताउता हल्लि रख्ने ?

२.त्यस्को राजखानी निकालेर त्यस्को दामी आलुदम बनाएर कुकुरलाई खुवाउँछु ।

३.आइन्दा यो एरियामा तेरो गन्ध मात्रै भेटें भनें, तेरो रगतको चोइ र मासुको छोइला कचिला बनाएर विष्णुमतीको गिद्धहरुलाई छरिदिन्छु ।

४.म तिनीहरुको दाना काटेर कुण्डल लाउँछु ।

५.सिंहलाई आफ्नो एरिया बनाउँन त्यहाँ ढुकेर बसिराख्नु पर्दैन पासा, तिरिक्क मुत्दिए मात्र पुग्छ ।

६.तेरै छ खुव मिस नेपाल जस्तो अनुहार ?

७.पाण्डे बल दिमाग होइन भाग्य चाहिन्छ भाग्य भाग्य !

८.बुद्धको देश भनेर मख्ख परेर बसिस् होला बाउको बिहे देखाइदिन्छ व्वाँसोहरुले अनि थाहा पाउँछेस् !

९.बल्ल थाहा पाइस् होइन कत्ति दुख्छ भनेर ?

१०.धेर नबुझ जिब्रो सिब्रो थुतेर मुँइ खाइदिन्छु भनेको । तेल्लाई टङ्क किस भन्छ ।

For More videos Log on to Mazzako TV