अनमोल केसीको मम्मीको गुनासो, ‘बिहे गर्न दुलाहा पाईंन’ (मज्जाको भिडियो)

अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीले विवाहका लागि खोजे जस्तो दुलाहा नभेट्टाएको गुनासो पोखेकी छिन् । आफुलाई अझै पनि जवान ठान्ने सुस्मिताले फिल्ममा आमाको भूमिका समेत नगर्ने बताइन् । अनमोलको आमा बनेर चाहिं खेल्नु हुन्छ होला ? भन्ने प्रश्न गर्दा उनले के भनिन् ? यो मज्जाको भिडियो हेर्नुस् :
अभिनेता भुवन केसीसँग छुट्टिएपछि सुस्मिताले फिल्म ‘म त तिम्रै हुँ’ बनाएकी थिइन् । तर उक्त फिल्म व्यापारिक रुपमा सफल हुन सकेन । अब भने सोचेर बुझेर फिल्म बनाउने सुस्मिताको योजना छ । तर उनको दोश्रो बिहे कहिले होला ?
For More videos Log on to Mazzako TV







