हेमन्तले गाए मार्मिक गीत, जुन हुँदैछ हिट (अडियो)

गायक हेमन्त राणाको नयाँ ‘साइली’ बोलको लिरिकल गीत युट्युवमा रिलिज भएको छ । परदेशमा रहेका पतिको भावनालाई समेटिएको उक्त गीतलाई निकै नै चाइएको छ । युट्युवमा अपलोड गरिएको एक सातामै झण्डै डेढ लाखले हरेका छन् भने नेपालको युट्युव ट्रेन्डिङमा चौध नम्वरमा छ । गीत सुन्नुस :
कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा हिमाल साउद र कालिप्रसादको शब्द छ । यो मन छुने गीतको भिडियो समेत तयार भैसकेको छ । जहाँ कलाकारद्वाय गौरव पहारी र मेनुका प्रधान फिचरिङ छन् । भिडियोलाई गौरव र हेमन्तको जीएच ईन्टरटेनमेन्टले तयार गरेको हो । भिडियो छिट्टै रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV







