nisha-adhikari

फिल्म ‘कुम्भ करन’ को टिजर रिलिज गरिएको छ । डेढ मिनेट लामो टिजरमा घन्टी बजाउने संवाद बढी छ भने अंग्रेजी बढाउने शिक्षिका माथि सबैले आँखा लगाएका छन् । टिजर हेर्नुस् :

दीपक ओली निर्देशित फिल्म ‘कुम्भ करन’ मा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकश पल, कुलदिप अधिकारी लगायतको अभिनय रहेको छ । शैक्षिक विषय वस्तुलाई अंगालिएको फिल्म ‘कुम्भ करन’ लाई क्षितिज बस्नेतले निर्माण गरेका हुन् । छायाँकन सकिएर सम्पादन सुरु भएपनि यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन् ।

For More videos Log on to Mazzako TV