swostima-suraj

दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ को लिरिकल सङ्ग रिलिज गरिएको छ । ‘यो माया हो’ बोलको गीतमा सुरेश राईको शब्द तथा संगीत र कोसिश क्षेत्रीको स्वर रहेको छ । लिरिकल सङ्ग सुन्नुस् :

नायिका स्वस्तिमा खड्का र नव नायक सुरज पाण्डेको मुख्य भूमिका रहेको फिल्म ‘लभ लभ लभ’ बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्देशक खनाल स्वयमको लेखन रहेको फिल्मलाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । ‘पशुपति प्रसाद’ जस्तो फिल्म निर्देशन गरेका खनालले पूर्ण लभ स्टोरी फिल्म ‘लभ लभ लभ’ निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV