‘बाजेले गितार बजाको, बज्यै नाच्न लजाको…’  गीत सुन्दा जति रमाईलो लाग्छ हेर्दा पनि उस्तै देखिन्छ । समुन्द्री तटमा छायांकन गरिएको यो गीतमा आवाज गायक बिनोद ढकालको रहेको छ । आफ्नै निर्देशनमा बनेको भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् ।

Bajele guiter bajako

हालसालै सार्वजनिक भएको यो गीति भिडियोलाई अनुप गिरीले खिचेका हुन भने सुशिल न्यौपानेले सम्पादन गरेका हुन्। गायक स्वयंको शब्द संगीत रहेको अलि पृथक शैलीको यो गीति भिडियो हेर्नुस्,…..रमाईलो ६ ।

For More videos Log on to Mazzako TV