फ्लोर नजाँदै ‘धनपती’ ले तोक्यो हल आउने मिति
फ्लोरमा नजाँदै फिल्म ‘धनपती’ को प्रदर्शन मिति तोकिएको छ । निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री रोजिना सिटौलाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा फिल्म ‘धनपती’ आउँदो सालको असार २३ गतेदेखि अल नेपाल रिलिज हुनेछ । पूरा प्रेस विज्ञप्ती पढ्नुस् :