एक्शन स्टार निखिल उप्रेती र नायिका नीता ढुङ्गाना फिचरिङ फिल्म ‘निर्भय’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘खुल्लाम खुल्ला प्यार’ बोलको भिडियो यस्तो बनेको छ :

सार्वजनिक ‘निर्भय’ को गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ भने शब्द देवल भण्डारीले लेखेका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा रमाईला स्टेप्स छन् ।

neeta-nikhil

प्रसिद्धी सिने आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘निर्भय’ लाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । एक्सन लभ स्टोरी यो फिल्म चैत ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV