मालाले मनको कुरा नबुझ्दा (भिडियो)
नायिका माला लिम्बु अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको कुरा’ बोलको यस गीतमा मालासँगै गायक स्वयंले अभिनय गरेका छन् । गीतमा आवाज गायक रिमेश तामाङ्गको रहेको छ ।
सुमन तामाङ्गको निर्देशनमा बनेको यो भिडियोमा मायामा मनको कुरा भन्न नसक्दाको पिडालाई देखाउन खोजिएको छ । माला अभिनित यो नयाँ गिति भिडियो हेर्नुस् ।