नेपालकी तेरिया मगरले जितिन् ‘झलक दिखलाजा’को ताज
भारतको चर्चित टेलिभिजन डान्स शो झलक दिखलाजाको ताज नेपाली चेली तेरिया फौजा मगरले जितेकी छिन् । रपन्देही रुद्रपुरकी तेरियालले दुई जना प्रतिस्पर्धीलाई उछिन्दै झलकको उपाधि जितेकी हुन् ।
यसअघि जि टिभिको ‘डान्स इन्डिया डान्स’को उपाधि पनि जितिसकेकी तेरिया वाइल्ड कार्ड मार्फत ‘झलक दिखलाजा’मा प्रवेश गरेकी थिइन् । कलर्श टेलिभिजनमा प्रसारण हुने यस डान्स रियालिटी शोमा को फाईनल एपिशोड शनिबार राति सवा नौ बजे कलर्श च्यानलबाट प्रसारण हुनेछ ।
तेरियाका हजुरबुबाले मज्जाको टिभी मार्फत यसरी भोटको अपिल गरेका थिए ।
For More videos Log on to Mazzako TV