कलाकार दिपकराज गिरीमाथि लागि रहेको आरोप बारे नेपाल चलचित्र कलाकार संघले प्रेस विज्ञप्ती जारी गरेको छ । महासचिव सरिता लामिछानेद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘एक स्वतन्त्र कलाकार माथि लागेको आरोप माथि कुनै पनि नकारात्मक टीकाटिप्पणीहरु नगरिदिनु हुन नेपाल चलचित्र कलाकार संघ विनम्र अनुरोध गर्दछ ।’ बुधबार जारी गरिएको कलाकार संघको पूरा प्रेस विज्ञप्ती यस्तो छ :

letter-of-kalakar-sangh

For More videos Log on to Mazzako TV