‘लुकामारी’ लाई पाँच दिनमा कतिले हेरे ? (पूरा फिल्म)
फिल्म ‘लुकामारी’ युट्युवमा आएको छ । यही वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मलाई गत साता मात्रै युट्युवमा अपलोड गरिएको हो । अपलोड गरिएको पाँच दिनमा यो फिल्मलाई सात लाख माथिले हेरेका छन् भने नेपालको युट्युव ट्रेन्डिङमा चौथो नम्वरमा छ । पूरा फिल्म हेर्नुस् :
श्रीराम दाहालको लेखन तथा निर्देशन रहेको फिल्म ‘लुकामारी’ मा सौगात मल्ल, कर्म, सुरविना कार्की र रिस्ता बस्नेतको अभिनय रहेको छ । सुरजमान भण्डारी फिल्मका निर्माता हुन् । सन्दिप आचार्य, विक्रम भण्डारी र तेजमान सिंह भण्डारी फिल्मका सह निर्माताहरु हुन् । मदन केसीको कार्यकारी निर्माण रहेको ‘लुकामारी’ सार्वजनिक प्रदर्शनमा औषत व्यापार गरेको थियो ।
For More videos Log on to Mazzako TV