यस्तो बन्यो जिवन र नीताको ‘लेक साइड’ ट्रेलर
जिवन लुईंटेल र नीता ढुंगाना अभिनित फिल्म ‘लेक साइड’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजु अधिकारीको निर्देशन रहेको यो फिल्म माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै । ट्रेलर हेर्नुस् :
मौनता श्रेष्ठको लेखन, पटकथा एंव संवाद रहेको फिल्म ‘लेक साइड’ लाई अञ्जल ढुंगानाले निर्माण गरेका हुन् । पवन गौतमको छायाँकन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गर्दैछन् । फिल्मको कार्यकारी निर्माता ईन्दिरा तिवारी हुन् ।
For More videos Log on to Mazzako TV