यतिबेला दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी युरोप भ्रमणमा छ । फिल्म ‘छक्का पञ्जा’ लिएर त्यहाँ गएका उनीहरु घुमघाममा पनि व्यस्त छन् । घुमफिरको तस्बिरलाई दिपक र दिपाले सामाजिक सञ्जालमा पनि पोस्ट गरिरहेका छन् ।

deepak-deepa1

तर, हामीलाई प्राप्त केही तस्बिरहरुमा भने दिपक र दिपा निकै रमाइरहेका छन् । उनीहरुले बेल्जियको बुर्गेमा निकै रमाईलो गरेका छन्, जहाँ आमिर खानको सुपरहिट फिल्म ‘पिके’ को केही दृश्यहरु खिचिएको थियो । बेल्जियममा मात्रै ‘छक्का पञ्जा’ को दश शो सकेका दिपक र दिपा बाँकी फिल्मको शो र कार्यक्रम सकेर दुई सातापछि नेपाल फर्किनेछन् ।

depak-deepa

For More videos Log on to Mazzako TV