keki-karma

पुष २८ गते, बिहिबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ साशा’ को भव्य प्रियिमर गरिएको छ । मंगलबार कमलपोखरीस्थित कुमारी हलमा आयोजना गरिएको प्रिमियर शोमा फिल्म युनिट सहित दर्जन बढी सेलिव्रेटीहरु सहभागी थिए । प्रिमियरमा फिल्मका मुख्य दुई पात्रहरु केकी अधिकारी र कर्म सहित निर्देशक प्रचण्डमान श्रेष्ठ, निर्माता माधव वाग्ले, कलाकार आशिफ शाह लगायत आकर्षकको केन्द्रमा परे ।

keki-ashif

‘लभ साशा’ युनिट सहित नायिकाहरु प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, कोरियोग्राफर रेनशा वान्तवा राई लगायत मिडियाबाट घेरिए । प्रिमियरमा सहभागी अधिकांशले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । सबैले भनेका छन्, ‘लभमा परेकाले एक पटक ‘लभ साशा’ हेर्नै पर्छ ।’ दर्शकलाई चाहिं ‘लभ साशा’ कस्तो लाग्ला ? बिहिबारसम्म प्रतिक्षा गरौं । अहिलेलाई भने उद्धव रसाईलीले खिचेका प्रिमियरका पन्ध्र तस्बिरहरु हेरौं :

keki-prachanda-madhav

keki-reema-benisha

priyanka-keki

love-sasha-premiere1

love-sasha-premiere

priyanka-nischal-madhav-arjun

minbahadur-kamalmani-rajan

satyaraj-with-wife

nisha-adhikari-yuvaraj-chaulaguin

rensha-prajwal

keki-adhikari

priyanka-karki

rensha-rai

For More videos Log on to Mazzako TV