नायिकात्रेय केकी अधिकारी, रिमा विश्वकर्मा र वेनिशा हमाल मिल्ने साथी हुन् । फिल्म ‘स्वर’ डेव्यु यी तीन नायिकाहरुबिच यतिसम्म मिल्ती छ कि, रिमाको विवाहमा रुवावासी नै चलेको थियो । पर्दा बाहिरका हितैषी केकी र वेनिशाबिच आउँदो बिहिबार भने भिडन्त हुने भएको छ । रिमा यो भिडन्तमा सामेल छैनन् ।

keki-benisha-friendship-doc

यही पुष २८ गते बिहिबारदेखि केकीको ‘लभ साशा’ र वेनिशाको ‘किङ्ग’ एकसाथ प्रतिस्पर्धामा आउँदैछन् । एक अर्काको फिल्म प्रदर्शनमा आउँदा साथ दिने केकी र वेनिशा अहिले भने आ-आफ्नै फिल्मको प्रचारमा व्यस्त छन् । फेसबुकको वालमा एक अर्कालाई दिएको शुभेच्छाका शब्दहरु अहिलेसम्म देखिएका छैनन् । कतै फिल्मको प्रतिस्पर्धाले केकी र वेनिशाबिचको मित्रतामा दरार आएको ते हैन ? केकी र कर्मबिच गरिएको मज्जाको गफगाफ :

दुई हितैषी केकी र वेनिशा मध्ये कसको फिल्मले बाजी मार्ला ? फिल्म प्रदर्शनपछि दुईको मित्रताले कस्तो मोड लेला ? प्रतिक्षा गरौं । वेनिशा र ‘किङ्ग’ टिमबिच गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV