kamali-waiba-photo-docx

‘शब्द’ हिरोइन कमली वाईवासँग मज्जाको टिभीले मज्जाको गफगाफ गरेको छ । मज्जाको टिभीमा कमलीले निकै मज्जासँग कुराकानी गरेकी छिन् । कमली र फिल्मका अर्का नायक रोयदिप श्रेष्ठसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

सन्तोष सिवाकोटीले निर्देशन गरेको फिल्म ‘शब्द’ आउँदो शुक्रबार, पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता सौगात मल्ल, कमली, रोयदीप, अनुभव रेग्मी, ए.गुरुङ लगायत कलाकारहरु प्रस्तुत भएका छन् ।

For More videos Log on to Mazzako TV