nisha-sunar-2

चर्चित लोक गायिका निशा सुनारले अमेरिकाको ओहायो राज्याको एक्रोनमा धमाकेदार प्रस्तुती दिएकी छिन् । नयाँ बर्ष २०१७ को उपलक्ष्यमा जनवरी १ मा आयोजना गरिएको बिशेष कार्यक्रममा निशाले आफ्नो प्रस्तुती दिएकी हुन् । कार्यक्रममा निशा सहित स्थानिय गायक गायिकाहरुले पनि दर्शक झुमाएका थिए ।

nisha-sunar-1

समिट भुटनिज अमेरिकन वेलफेयर सोसाइटी एक्रोनले अयोजना गरेको कार्यक्रममा निशाले आफ्ना नयाँ देखि पुराना विभिन्न गीतहरु प्रस्तुत गरेकी थिईन् । कार्यक्रमबीच नेपाली सुपरहिट चलचित्र जात्राको प्रर्दशन पनि गरिएको थियो ।

nisha-sunar-3

उपस्थित अधिकांश दर्शकहरुले चलचित्रलाई निकै रुचाएको पाईयो । कार्यक्रम सोचेभन्दा सफल भएको आयोजक संस्था समिट भुटनिज अमेरिकन वेलफेयर सोसाईटीले जानकारी गराएको छ ।

nisha-sunar-4

गायिका निशा सुनारसँग अमेरिकामा गरिएको मज्जाको गफगाफ हेर्नुस् । 

For More videos Log on to Mazzako TV