keki-karma-photo

नायिका केकी अधिकारीले नायक कर्मलाई प्रेम प्रस्ताव राखेकी छिन् । यही पुष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ सासा’ प्रचार प्रसारको क्रममा मज्जाको टिभीसँग कुरा गर्दै केकीले कर्मलाई प्रेम प्रस्ताव राखेकी हुन् । भिडियो हेर्नुस् :

माधव वाग्लेको निर्माण तथा प्रचण्डमान श्रेष्ठको निर्देशन गरेको फिल्म ‘लभ सासा’ मा केकी र कर्म मुख्य भूमिकामा छन् । उनीहरुसँगै निर्देशक आशिफ शाहको पनि मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV