प्रमोदको ‘टाढा नभइदेऊ प्रिय’ मा अनुज र प्रतिक्षाको रोमान्स

गायक प्रमोद खरेलको स्वरमा ‘टाढा नभइदेऊ प्रिय’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । स्वस्तिका चिलवालको शब्द रहेको गीतमा रमेश कडरियाको संगीत छ । भिडियो हेर्नुस् :
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा अनुज चिलवाल र प्रतिक्षा खतिवडा फिचरिङ छन् । उत्सब दाहालले छायाँकन गरेको भिडियालाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मन छुने शब्द रहेको गीतको भिडियो पनि राम्रो बनेको छ ।
For More videos Log on to Mazzako TV







