dipak-bajarchya
गायक दीपक बज्राचार्यले ‘अल्लारे’ बोलको गीत ल्याएका छन् । दीपक र रिदम ब्यान्डको संयुक्त संगीत रहेको गीतको भिडियो समेत तयार भएको छ । रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका छन् । भिडियो यस्तो छ :

प्रकाश केसी, दिपज्योती थापा र रोशनी केसीको मोडलिङ रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् भने ड्रोन देविन राईले चलाएका छन् ।

For More videos Log on to Mazzako TV