अवार्ड जे जस्तो भएपनि दुबईमा गएका कलाकारहरुले मस्ती भने  गरेर फर्किएका छन् । नायिकाद्वाय पूजा शर्मा र छुल्ठिम गुरुङ ‘डल्ली’ ले समुन्द्री किनारामा खुबै मस्ती गरे । यी दुईको मित्रता सामुन्द्रिक किनारामा मज्जैसँग झल्कियो ।

pooja-chultim

एकै रुममा बसेका छुल्ठिम र पूजाले नेफ्टामा आफ्नो प्रस्तुती पनि दिए । आफैंले निर्माण गरेको ‘डायरी’ को आइटम गीतमा छुल्ठिमले कम्मर भाँच्दा पूजाले ‘म यस्तो गीत गाउँछु’ गीतमा पल शाहसँग स्टेज सेयर गरिन् । जे होस् छुल्ठिम, पूजा, पल, नम्रता सापकोटा सहितका कलाकारहरुले दुबईको समुन्द्री किनारमा मस्ती गरेर नेपाल फर्किएका छन् । हेर्नुस् उनीहरुका केही तस्बिरहरु :

chultim-pooja

paul-pooja-namrata-chultim

pooja-chultim-namrata

chultim

For More videos Log on to Mazzako TV