केकी र कर्मको ‘लभ सासा’ रोमान्टिक गीत रिलिज
फिल्म ‘लभ सासा’ को ओएस्टि रिलिज भएको छ । जेशन कुँवरको शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कर्म फिचरिङ छन् । स्वर जेशन अनि सुम्निमाको छ । भिडियो हेर्नुस् :
प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘लभ सासा’ यही पुष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । माधव वाग्लेले निर्माण गरेको यो फिल्ममा शिवराम श्रेष्ठ, केकी र कर्म निर्माताको रुपमा रहेका छन् । सह निर्माता शिवराम श्रेष्ठ हुन् ।
For More videos Log on to Mazzako TV