सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ को दोश्रो ट्रेलर रिलिज भएको छ । निखिल उप्रेती, वेनिशा हमाल र अनुप बिक्रम शाही मुख्य भूमिकामा प्रस्तुत भएको एक्सन लभ स्टोरी फिल्मको दोश्रो ट्रेलर कस्तो छ त  ? हेर्नुस् ट्रेलर:

पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘किङ्ग’ लाई सबिर श्रेष्ठ निर्देशन गरेका हुन् भने निर्माण जयन श्रेष्ठले गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुती रहेको फिल्ममा रुपा राणा, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

nikhil-benisa-king1

संजय लामाको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन निर्देशन रहेको छ भने दिनेश सुनाम र बसन्त सापकोटाको संगीत अनि रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV