शनिबार राती दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा महानायक राजेश हमालदेखि पल शाहसम्मले प्रस्तुती दिएका छन् । महानायक हमालसँग नायिका मलिना जोशी, अभिनेत्री करिश्मा मानन्धरसँग नाजिर हुसेन, पल शाह र पूजा शर्मा, अनुपविक्रम शाही र साम्राज्ञी राज्य लक्ष्मी शाह, रिस्ता बस्नेत र सलोन बस्नेत अनि माला लिम्बूसम्मले नेफ्टामा ठुम्का लगाए । यी कलाकारहरुले आफ्नो प्रस्तुती दिंदा क्लिक भएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

rajesh-hamal-malina-joshi

karishma-najir

paul-pooja

mala-limbu

salon-rista

For More videos Log on to Mazzako TV