दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले सेक्सी पहिरन लगाएकी छिन् । घुँडा माथिसम्म काटिएको गाउनमा साम्राज्ञी निकै सेक्सी देखिएकी छिन् । उनले उक्त तस्बिहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्, जुन तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

samrag2i

साम्राज्ञीले आफुसँगै नायकद्वाय अनुपविक्रम शाही र नाजिर हुसेनसँगको फोटो पनि फेसबुकमा पोस्ट गरेकी छिन् । हालसम्म सम्पन्न अवार्डमा नव नायिकाको अवार्ड एकलौटी रुपमा उचालिरहेकी साम्राज्ञीले नेफ्टामा पनि अवार्ड उचालिन् ।

samragi

‘ड्रिम्स’ रिलिजपछि ‘ए मेरो हजुर २’ को छायाँकन सकाएकी साम्राज्ञीले ‘तिमी सँग’ साइन गरेकी छिन् । शिशिर राणाले निर्माण तथा निर्देशन गर्ने फिल्ममा साम्राज्ञीसँग आकाश श्रेष्ठ र नाजिर हुसेन देखिंदैछन् ।

samragi-najir

samragi-anoop

For More videos Log on to Mazzako TV