swostima-nirrajan

अष्ट्रेलिया बस्दै आइरहेका सुभाष ढुंगानाले ‘मनको मान्छे’ बोलको गीत बजारमा ल्याएका छन् । अर्जुन पोखरेलको संगीत तथा चर्चित ढुंगेलको शब्द रहेको गीतको भिडियो पनि तयार भएको छ । प्रदीप कुमार निरौलाको निर्देशन रहेको भिडियोमा निराजन प्रधान र स्वस्तिमा खड्का फिचरिङ छन् । भिडियो हेर्नुस् :

अर्जुन तिवारी अनि समुहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् भने एरेञ्जिङ आमेश तामाङको छ । सुन्दर लोकेशनमा खिचिएको भिडियो सुन्दर बनेको छ ।

For More videos Log on to Mazzako TV