keki-karma

फिल्म ‘लभ सासा’ को ट्रेलर सार्वजनिक भएको । प्रचण्डमान श्रेष्ठ निर्देशित यो फिल्मको साढे दुई मिनेट लामो ट्रेलरमा केकी अधिकारी र कर्म फोकस छन् । ट्रेलर यस्तो छ :

माधव वाग्लले निर्माण गरेको फिल्म ‘लभ सासा’ को ट्रेलरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले फिल्मलाई पौष २८ गते, बिहिबार देखि अल नेपाल प्रदर्शनमा ल्याउने तयारी गर्दै बुधबार ट्रेलर रिलिज गरेको हो । निर्देशक श्रेष्ठकै लेखन रहेको ‘लभ सासा’ मा केकी र कर्मसँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV