anoop-benisha

अनुपविक्रम शाही र वेनिशा हमाल मिल्ने साथी हुन् । म्युजिक भिडियो पछि फिल्म ‘किङ्ग’ मा यी दुईले एकसाथ स्क्रिन सेयर गरेका छन् । पुष २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मकी सोलो नायिका वेनिशालाई भिलेन अनुपले सुटिङमा निकै सताउँथे रे, तर कसरी त ? यो मज्जाको भिडियो हेर्नुस् :

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा अनुप र वेनिशासँगै रुपा राणा, जगन श्रेष्ठ, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV