chultim-gurung-item-dairry

फिल्म ‘डायरी’ को आइटम गीत रिलिज गरिएको छ । सार्वजनिक ‘पैसा न कौंडी’ बोलको आइटम गीतको भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङले कम्मर भाँचेकी छिन् भने रेखा थापा र सन्नी सिंह पनि फ्रेममा देखिएका छन् । भिडियो हेर्नुस् :

निखिल विश्वासको शब्द र संगीत रहेको गीतमा रेश्मा पुनले स्वर दिएकी छिन भने भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । शिव राम श्रेष्ठको छायाँकन, रहेको भिडियाको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त निर्माण रहेको ‘डायरी’ को लेखन छेतेन गुरुङको हो । ‘नोभेम्वर रेन’ की डल्लीले ‘डायरी’ लाई चैत्र ११ देखि प्रदर्शनमा ल्याउँदैछिन् ।

For More videos Log on to Mazzako TV